मार्गदर्शन

मधुमेह सम्बन्धि� आँखा परीक्षण सम्बन्धी तपाईंक� मार्गदर्शिका (Nepali)

अद्यावधि� गरिय� 3 मार्� 2025

Applies to England

मधुमेह सम्बन्धि� आँखा परीक्षणमा भा� लिनु वा नलिन� भनेर तपाई� आफैँ रोज्� सक्नुहुन्छ� यो पर्चाक� उद्देश्य तपाईंलाई निर्णय गर्न सहायता गर्न� हो�

राष्ट्रि� स्वास्थ्� सेवाले कि� मधुमेह सम्बन्धि� आँखा परीक्षण उपलब्ध गराउँछ

मधुमेह सम्बन्धि� आँखा परीक्षण भनेक� मधुमेहमा तपाईंक� हेरचाहको एक महत्वपूर्ण भा� हो� हामी स्क्रिनि� उपलब्ध गराउछौ� किनभने यसले आँखाको दृष्टि जोगाउन मद्द� गर्दछ।

मधुमेह भएपछ�, नामक स्थितिको कारण तपाईंक� आँखाला� क्षत� पुग्ने जोखि� रहन्छ। तपाईंक� दृष्टिमा कुनैपन� हेरफेर हुनु अघ� नै स्क्रिनिङद्वार� रेटिनोप्याथी भएको पत्त� लाग्� सक्छ।�

मधुमेह सम्बन्धि� आँखा परीक्षण आँखा विशेषज्ञले गर्न� सामान्� आँखा परीक्षण अन्तर्गत हुँदैन� यो स्क्रिनिङद्वार� आँखाका अन्य समस्याहर� पत्त� लगाइँदैन� तपाईंल� नियमित आँखा परीक्षणको लागि आफ्न� आँखा चिकित्सकला� पन� देखाउँदै गर्नुपर्छ।

डिजिटल फोटोग्राफीको प्रयोगद्वारा मधुमेह सम्बन्धि� आँखा परीक्षण

डायबेटिक रेटिनोप्याथी

रगतम� ग्लुकोजक� मात्रा बढेर आँखाको पछाडिक� भागम� क्षत� पुग्दा डायबेटिक रेटिनोप्याथी हुन्छ। यसको कारण रेटिनामा रक्त नलीहर� चुहुने हु� सक्छन् वा अवरूद्� उत्पन्� हु� सक्छ।�

डायबेटिक रेटिनोप्याथीको उपचा� नभएम� यसबा� आँखाको दृष्टि हराउ� सक्छ� सुरूमै यसको पत्त� लाग्� सकेम�, उपचा� गरेर दृष्टिको खराबीला� कम गर्न वा रोक्� सकिन्छ।�

हामी मधुमेह सम्बन्धि� आँखा परीक्षण कसरी गर्छौं

परीक्षण पूर्� आँखामा औषधि हाल्दै

सामान्यतया एपोइन्टमेन्टमा 30 मिनेटक� सम� लाग्नेछ।:

  1. हामी तपाईंलाई चार्टम� भएका केही अक्षरहरू पढ्न लगाउनेछौं।
  2. हामी तपाईंक� आँखामा औषधि हाल्नेछौं। यसले गर्द� एकैक्ष� बिजाउन सक्छ � आँखा धमिल� हु� सक्छ।�
  3. औषधिले का� गर्न थालेपछ�, तपाईंलाई एउटा क्यामेरामा हेर्� लगाइने छ। क्यामेराले तपाईंक� आँखामा छुँदैन।�
  4. क्यामेरामा तपाईंक� आँखाको पछाडिक� भागक� तस्बिरहर� खिचिने छ। एउटा उज्याल� फ्ल्या� हुनेछ।

कु� बेला हामी तपाईंलाई मधुमेह सम्बन्धि� आँखा परीक्षणको लागि बोलाउँछौ�

मधुमेह भएका 12 वर्ष � सो भन्द� बढी उमेरका सबैलाई हामी मधुमेह सम्बन्धि� आँखा परीक्षणको लागि बोलाउँछौं।

तपाईंलाई कत� पट� बोलाईन्छ भन्न� कुरा तपाईंक� पछिल्ल� 2 वट� स्क्रिनिङक� परिणाममा भर पर्छ� यद� डायबेटिक रेटिनोप्याथी फेला परेन भन� हामी तपाईंलाई प्रत्येक 1 वा 2 वर्षमा स्क्रिनिङक� लागि बोलाउनेछौं�

मधुमेह सम्बन्धि� आँखा परीक्षण गर्द� हुने सम्भावित जोखिमहरू

कुनैपन� स्क्रिनि� परीक्षण 100% भरपर्द� हुँदैन�

आँखाको औषधिले एकैक्ष� बिजाउन सक्छ, तर स्क्रिनि� गर्द� दुख्दै� � उपकरणल� तपाईंक� आँखामा छुँदैन।�

परीक्षण गरेपछि 6 घण्ट� सम्म:

  • तपाईंक� आँखा धमिल� हु� सक्छ - सामान्� नहुन्जेल सम्म सवारी नचलाउनुहोस्�
  • सबैकुर� बढी उज्याल� देखि� सक्छ - घामक� चश्म� लगाएमा सजिल� हु� सक्छ�

मधुमेह सम्बन्धि� आँखा परीक्षणको परिणामहर�

स्क्रिनि� गरेपछि एकजन� चिकित्सकी� विशेषज्ञले तपाईंक� आँखाको तस्बिरहरूक� जाँच गर्दछन्।

हामी तपाईंक� परिणाम �3 हप्त� भित्� तपाईंलाई � तपाईंक� GP ला� पठाउने कोसि� गर्छौं।�

यद� परिणाममा केही स्पष्ट पाएनौं भन�, हामी तपाईंलाई अर्क� पट� जाँच गर्नका लागि बोलाउन सक्छौं।�

मधुमेहको कारण आँखाको पछाडिक� भागम� हुने परिवर्तनमा 3 प्रकारका परिणामहर� आउँछन्:

  • केही परिवर्तन छै� - यसला� डायबेटिक रेटिनोप्याथी नभएक� भनिन्छ
  • आँखामा कुनै कुनै परिवर्तनहर� - यसला� ब्याकग्राउन्� रेटिनोप्याथी (चर� 1) भनिन्छ
  • दृष्टिमा अस� पार्� सक्न� आँखाको क्षति� - यसला� रेफरेब� रेटिनोप्याथी भनिन्छ� तपाईंलाई प्रि-प्रोलिफरेटिभ रेटिनोप्याथी (चर� 2) वा प्रोलिफरेटिभ रेटिनोप्याथी (चर� 3) भएको हु� सक्छ� तपाईंक� परिणाममा यसबारे अझ विस्तृ� वर्ण� गरिएको हुनेछ।

तपाईंक� परिणामको आधारमा तपाईंलाई फोलो अप एपोइन्टमेन्ट पन� चाहि� सक्छ� तपाईंलाई उपचारक� आवश्यकता पर्छ वा पर्दैन वा अलिक धेरै पट� जाँच गर्न� पर्न� हो कि भनेर फोलो अप गरिन्छ� हामी अर्क� भिन्नै खाले क्यामेराको प्रयोग गरेर तपाईंक� आँखाको अझ राम्ररी जाँच गर्न सक्छौं� कहिलेकाही� यसला� अप्टिक� कोहरेन्स टोमोग्राफी (OCT स्क्या�) भनिन्छ�

त्यस दिनक� लागि व्यावहारिक सुझावहरू

तपाईंक� चश्म� � कन्ट्याक्ट लेन्सहरू सब� ल्याउनुहोस� � कन्ट्याक्ट लेन्सक� सल्युस� पन� ल्याउनुहोस्।

औषधि हालेपछ� आँखा संवेदनशी� हु� सक्न� भएकोले घामक� चश्म� ल्याउनुहोस्।

एपोइन्टमेन्टको बेला सहायताका लागि आफूसँग कसैलाई साथम� ल्याउन� विचा� गर्न सक्नुहुन्छ� तपाईंल� सामान्� रुपम� आँखा देख्ने नभएसम्� सवारी चलाउनु हुँदैन, जसमा 6 घण्ट� सम्म सम� लाग्� सक्छ�

आफ्न� जोखि� कसरी कम गर्न�

निम्� कुराहर� गरेर तपाईंल� आफ्न� जोखि� कम गर्न सक्नुहुन्छ:

  • आफ्न� रगतम� ग्लुकोजक� मात्राला� सकेसम्� राम्ररी नियन्त्र� गरेर
  • आफ्न� रक्तचापक� जाँच गर्न चिकित्सकला� नियमित देखाएर
  • मधुमेह सम्बन्धि� आँखा परीक्षण गर्न� सब� एपोइन्टमेन्टहरूम� गए�
  • यद� दृष्टिमा कुनै हेरफेर भएमा चिकित्सकको सल्लाह लिएर
  • आफ्न� मधुमेहको औषधि चिकित्सकले भन� अनुसार लिएर
  • चिकित्सकी� सुझावक� पालन गर्द� नियमित व्यायाम� गरेर�

थप जानकारी � सहयो�

तपाईंल� अब के गर्न� पर्छ भनेर जान्नक� लागि स्क्रिनि� गाइड पढ्नुहोस्।

तपाईंल� निम्� अनुसार पन� गर्न सक्नुहुन्छ:

यो जानकारी सह� पठ� तथ� अन्य भाषाहर� लगायतक� वैकल्पिक स्वरूपहरूम� पन� उपलब्ध हुन्छन्। कुनै वैकल्पिक स्वरूपमा अनुरोध गर्न, 0300 311 22 33 मा फो� गर्न सक्नुहुन्छ वा [email protected] मा इमेल गर्न सक्नुहुन्छ।�

तपाईंलाई सही समयम� परीक्षणको लागि बोलाउन हामी तपाईंक� राष्ट्रि� स्वास्थ्� सेवा अभिलेखबा� व्यक्तिग� जानकारी प्रयोग गर्दछौं। स्क्रिनि� कार्यक्रमहरूमा सुधा� गर्न � गुणस्तरी� सेवा प्रदान गर्न यो जानकारीले हामीला� सहयो� गर्छ� पढ्नुहोस्।

यसबारे जानकारी पाउनुहोस्।